• July 10, 2026

Tags : गुरु शाङ्पा रिम्पोचे

About Us

श्रद्धेय गुरु शाङ्पा रिम्पोचेका संक्षिप्त जीवनी

अभिवादन, जयबुद्धश्रद्धेय गुरु शाङ्पा रिम्पोचेका संक्षिप्त जीवनीसन् १९६०सालमा नेपालको विकट ठाउँ डोल्पोमा एकजना विशिष्ट बालकको जन्म भएको थियो । त्यतिबेला कसैलाई थाह थिएनकि एकदिन यस बालकले देश र संसारभरी अध्यत्मिक ज्ञान फैलाउनु हुनेछ र बौद्धधर्मको सम्बर्धन, प्रचार प्रसार तथा ज्ञान दिँदै विश्वका सबै प्राणीहरूको कल्यान गर्नु हुनेछ । वहाँ सबै अध्यताहरूका प्रेरणाका श्रोत बन्नु हुनेछ […]Read More