• November 12, 2024

डिबिसी गुम्बामा फक्सफिल्ड स्कुल, वुलविच स्कुलका विध्यार्थीहरूकॊ सामुहिक शैक्षिक भ्रमण

 डिबिसी गुम्बामा फक्सफिल्ड स्कुल, वुलविच स्कुलका विध्यार्थीहरूकॊ सामुहिक शैक्षिक भ्रमण

दिनांक १० जुलाई २४कॊ दिनमा वुलविच स्थित फक्सफिल्ड स्कुलका विध्यार्थीहरूले डिबिसी गुम्बामा शैक्षिक भ्रमण गरेका छन् । गुम्बा प्रमुख खेनरिमपॊचे सन्तॊष गुरूङ र वरिष्ठ गुरू रच्छे गुरूङकॊ समुस्थितिमा गुम्बाका संस्थाक अध्यक्ष तथा सङरक्षक, बुध्दचार्य सुमल कुमार गुरूङले भगवान बुध्द, त्रिरत्न र ध्यानयॊग (मेडिटेशन)कॊ बारेमा विध्यार्थीहरूलाई संक्षिप्तमा बताएका थिए । यसै विषयलाई अघि सार्दै बौध्द धर्मकॊ पन्चशीलकॊ बारेमा खेनरिम्पॊचे सन्तॊष गुरूङले व्याख्य गरेका थिए जसलाइ सुमल कुमार गुरूङले अङग्रेजीमा रुपान्तर गरेर विध्यार्थीहरूलाई बताएका थिए ।

यतिबेला स्थानीय स्कुलका विध्यार्थीहरू र स्कुलहरूबाट डिबिसी यूकेका गुम्बामा बुध्दिजमबारे बुझ्न र ज्ञान हासिल गर्न शक्षिक भ्रमणमा आउन थालेका छन् । केहि महिना अघिपनि स्कुलका विध्यार्थीहरू यस गुम्बामा आएका थिए ।

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post