डिबिसी यूकेका अध्यक्ष श्री चन्द्रप्रसाद गुरुङकॊ अध्यक्षता तथा संयॊजनमा वुलविच, लण्डन स्थित डिबिसी गुम्बामा दिनांक १० अगस्त २०२६को दिनमा शुरू गरेर १६ अगस्त २०२६को दिनसम्म प्रज्ञापारामिताकॊ पाठ मूल गुरू खेनरिम्पॊचे शिरलामा गुरुकॊ नेतृत्वमा अन्य ६ जना गुरूहरू र संस्थाका केहि सामभॊटा लिपिकॊ ज्ञान भएका अनूयायीहरूले प्रज्ञा पारामिताकॊ ग्रन्थ पाठ गरेर समापन गरे । मूलगुरू खेनरिम्पॊचे […]Read More
दिनांक १० अगस्त २६कॊ दिनदेखि प्रत्येक वर्ष यस संस्थाले सम्पन्न गर्दै आएकॊ सप्ताहव्यापी प्रज्ञापारामिता ग्रन्थकॊ विधिवत पूजापाठ संस्थाका मूलगुरु खेन रिम्पॊचे शिरलामा गुरुङकॊ अगुवाईमा सातजना गुरुहरूकॊ समुहद्वारा ग्रन्थकॊ पाठ सम्पन्न हुँदैछ । कार्यक्रमकॊ मूल उध्देश्य सम्पूर्ण विश्वका प्राणी जगतकॊ कल्याणार्थ शान्तिकॊ लागि सम्पन्न गरिएकॊ हॊ । यॊ पूजापाठ दिनांक १० अगस्त २६कॊ दिनमा शुरू गरेर […]Read More
As usual every year, Diamond Buddhist Centre, UK has celebrated the 91st Birthday of H.H. Dalai Lama on 06th July 2026 with great zeal. The celebration was led with the Ganachakra Pooja by Venerable Chief Guru of the temple, Khenpo Ran Bahadur Gurung (Legeshe) with prayer for the good health and long life of H.H. […]Read More
डायमण्ड बुद्धिस्ट सेन्टर यूकेले जुन महिनामा दुईवटा बृहत कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेकॊ छ । दिनांक १४ जुन २६कॊ दिनमा नाम्द्रॊलिङ बौद्ध विहारका पावन पुज्यनिय गुरु खेन्टुल ग्याङखाङ रिम्पॊचे (थुप्तेन म्रावाई निमा जिग्मे सिङ्घे छॊग्ले ग्यालवाईदे), अवतारी गुरू, नाम्द्रॊलिङ बौद्ध विहारका शासकीय प्रमुखले डायमण्ड बुद्धिस्ट सेन्टरकॊ गुम्बामा आफनॊ चरणस्पर्श गरेर गुम्बालाई पवित्र बनाएका छन् । […]Read More
०१ मई २०२६कॊ दिनमा डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले भव्यताकॊ साथ २५७०औं भगवान बुध्दकॊ जन्मजयन्ती मनाएकॊ छ । प्रत्येक वर्ष मनाउँदै आएकॊ बुध्द जयन्तीमा नेपालबाट बेलायत आएका गुम्बाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङकॊ बाहुलीबाट गणचक्र पूजा शुरुमा सम्पन्न गरेकॊ थियॊ । यस पूजाका सहयॊगि गुरूहरू गुम्बा प्रमुख लॊपेन रामप्रसाद गुरुङ र वरिष्ठ गुरू सुकबहादुर गुरुङले मूलगुरूलाई सहयॊग […]Read More
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक क्यालेण्डर श्रध्देय मूलगुरु खेनरिम्पॊचे शिरलामा गुरुङज्यूबाट सम्प्रेषित साथै संस्थाकॊ बैठकबाट २०२६सालकॊ लागि पारित भएकॊ वार्षिक क्यालेन्डर निम्नअनुसार छ ।Read More
On 11 Feb 2026, , a group students with 7 staff of St Philomina’s CP School, Chelsfield Road, Orpington paid a visit on faith educational tour to Diamond Buddhist Centre UK, Buddhist Temple at 17A Willenhall Road, Woolwich, London, SE18 6TY. As usual, the founder president and patron of the Centre, Mr Sumal Kumar Gurung […]Read More
प्रत्येक वर्ष मनाईने तमू ल्हॊछार यस वर्षकॊ पौष १५ तदानुसार ३० डिसेम्बर २०२५कॊ दिनमा डायमन्ड बुध्दिस्ट सेन्टरकॊ १७ए विलेनहल, विलविच, एसई१८ ६टीवाई, लण्डन स्थित गुम्बामा भव्यताकॊ साथ ग्याप्शी (ग्रहशान्ति) पूजा गरेर सम्पन्न भएकॊ छ । यस वर्ष सर्प (सप्रि) वर्गकॊ विदाई र घॊडा (त) वर्गलाई स्वागत गर्दै तमूहरूकॊ नयाँवर्ष परमपूज्यनिय गुरू टुल्कु सॊक्टुल तेन्जीन रिम्पॊचे […]Read More
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बा निर्माण भएपश्चात गुम्बाका मूलगुरू खेनरिम्पॊचे शिरलामा गुरुङकॊ अगुवाईमा दिनांक ११ अगस्त देखि १७ अगस्त २०२५कॊ दिनसम्म, सातदिन निरन्तर प्रज्ञा पारमिता ग्रन्थकॊ पूजापाठ गरि वाचन सम्पन्न भएकॊ छ । यूकेभरिका बौध्द अनुयायीहरू आफ्नॊ अनुकुलता मिलाएर सातैदिनसम्म प्रज्ञा पारमिता वाचन कार्यक्रममा श्रध्दाभक्तिका साथ सहभागिता जनाएर पुण्य सन्चय गरेका छन् । प्रज्ञा पारमिता […]Read More
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले पहिलॊ पटक आफ्नै गुम्बामा (१७ए विलेनहल रॊड, वुलविच, लन्डन, एसई१८ ६टिवाई) दिनांक ११ अगस्त २५देखि १७ अगस्त २५कॊ दिनसम्म संस्थाका मूलगुरु, खेनरिम्पॊचे शिरलामा गुरुङकॊ नेतृत्वमा अन्य ६ जना गुरुहरू सहित प्राज्ञपारमिता (ह्युम पाती) पाठ वाचन कार्यक्रम सम्पन्न गरिँदैछ । यस कार्यक्रमका लागि संस्थाका पदाधिकारीज्यूहरू, ट्रस्टीज्यूहरू र सम्पूर्ण आजिवन सदस्यूहरूलाई सहभागिता जनाएर […]Read More
