साहित्यकार को युद्ध उपन्यास कर्मवीरको लोकार्पण २०८३ जेष्ठ १६, शनिबार साहित्यकार सुमलकुमार गुरुङको युद्ध उपन्यास कर्मवीर एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी र तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा पोखरामा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, चन्द्रप्रकाश बानियाँ, हरिदेवी कोइरालालगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका […]Read More
Tags : सुमलकुमार गुरुङ
Like & Follow Us On Facebook
