डायमंद बुद्धिष्ट सेन्टर युकेले २५६७ औं बुद्ध जयन्ति भव्यताका मनाए
डायमंद बुद्धिष्ट सेन्टर युकेले २५६७ औं बुद्ध जयन्ति भव्यताका मनाए
मिति: 05-05-2023 शुक्रबारको दिनमा Diamond Buddhist Centre UK दवारा २५६७ औं बुद्ध जयन्ति पुजा पाठ र बिशाल शान्ति पथ यात्रा सयौं बौद्ध अनुयायीहरुको उपस्थिति रही धुम धाम साथ् South East London Woolwich आफ्नो पवित्र गुम्बामा मनायो |
श्रद्धेय प्रमुख खेन्पो दशरथ गुरु द्वारा दिप प्रजलन र पुजा, प्रमुख अतिथि ग्रिनविच बोरोका काउन्सिलर जित राना भाट ज्यु, अध्यक्ष योगेश गुरुङ, अतिथि ज्युहरु दवारा दिप प्रजलन गरि बुद्ध जयन्तिको समुद घाटन गरेको थियो |
प्रत्यक्ष व अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण बौद्ध अनुयायीहरु प्रति आभार ब्याक्त गर्दछु | श्री बुद्ध भगवानले सबैलाई सद बुद्धि प्रदान गरुन भनि हार्दिक नमन सहित २५६७ औं बुद्ध जयन्तिको सम्पुर्णलाई लाखौँ हार्दिक शुभ कामना ब्याक्त्त गर्दछु | भवतु सर्ब मंगलम ।
योगेश गुरुङ,
अध्यक्ष तथा सम्पूर्ण DBCUK परिवार |
भिडियो लिंक
Photo Gallery :











