• May 25, 2026

हार्दिक बधाई तथा शुभकामना ।

 हार्दिक बधाई तथा शुभकामना ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, पोखरा स्थित बौद्ध अर्घौ सदनका प्रमुख गुरु,  बुद्धिस्ट गुम्बा रेडिंगका मुलगुरु तथा गुरुङ(तमु लामा बौद्ध धर्म समाज नेपालका अध्यक्ष, श्रद्धेय गुरु खेनरिम्पोचे शिरलामा गुरुङलाई धर्मशिला विद्वत वित्ति व्यवस्थापन समिति, धर्मशिला बुद्ध विहार, पोखरा द्वारा बौद्ध धर्मका अध्ययन, अनुसन्धान र अन्वेषणका लागि वर्ष वि.स. २०८०सालको धर्मशिला विद्वत वित्ति २०८०को सम्मानपत्र प्रदान गरेको छ ।  वहाँले उपलब्धि गरेको गौरवनीय क्षणलाई मुक्तकण्ठले प्रशंसा गर्दै डायमन्ड बुद्धिस्ट सेन्टर यूके हार्दिक बधाई व्यक्त गर्दछ तथा भविष्यमा बौद्धधर्मको सम्बर्धनमा व्यापक उर्जा मिलोस भनि शुमकामना व्यक्त गर्दछ ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूके परिवार

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

Related post