• August 23, 2026

Tags : 3rd agm

News I Event

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा दिनांक २७ फेब्रुअरी २१को दिन जुम (भर्चुअल) प्रविधिको माध्यमबाट अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न यस तेश्रो वार्षिक साधारण सभालाई संस्थाका महासचिव, श्री योगेश गुरुङले अत्यन्त प्रभावकारी ढंगबाट सन्चालन गरेका थिए । साउथ ईस्ट लण्डनका प्रायः सबै संस्थाका नेतृत्व […]Read More