दिनांक १३ अप्रैल २०२५कॊ दिनमा ११ बजेदेखि साँझ साढे ६ बजेसम्म डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा तथा तेश्रॊ अधिवेशन भव्यताकॊ साथ सम्पन्न भएकॊ छ । वार्षिक साधारण सभा संस्थाकॊ गुम्बाप्रमुख, खेनरिम्पॊचे दावा गुरू र संस्थाका सदस्यहरूद्वारा अष्टमंगल वाचन गर्दै समुहगत द्वीप प्रज्वलन गरेर प्रारम्भ गरिएकॊ थियॊ । झण्डै पाँच दर्जन संस्थाका कारीकारी समितिका […]Read More
Today, 02nd April 2025, a group 27 students with 4 staff of St Thomas A Becket RC, Abbey Wood, School has visited on faith educational tour to Diamond Buddhist Centre UK, Buddhist Temple at 17A Willenhall Road, Woolwich, London, SE18 6TY. As usual, the founder president and patron of the Centre, Mr Sumal Kumar Gurung […]Read More
Diamond Buddhist Centre UK is the first Nepalese Buddhist Temple in London. Ever since the inception of this temple, the teachings and practices on Buddhism has been deliberately carried out which has been benefitted by the local communities who believe the Buddhist faith. The students from the local schools have also benefitted with the introductory […]Read More
February 2025 to February 2026` 28th February Friday फागणु १६ गते ग्याल्पो लोंसर (Gyalpo Losaar, Tibetan New Year) साङपूजा तथा आयु महास्थवीर पूजा बन्दना। 9th March, Sunday फागणु २५, शुक्ला दशमी, गुरू रिम्पोछे, गणचक्र पूजा (Guru Rimpoche Ganachakra Pooja Day) । 14th March Friday चैत्र १ गते छ्योठुल दुईछेन् Chhyothul Duichhen Pooja. 29th March Saturday […]Read More
यसवर्षकॊ शुरुसंगै डायमन्ड बुध्दिस्ट सेन्टर यूकेद्वारा बौध्दधर्मका चार महाबौध्द तिर्थधाम तथा गुरू पद्मा सम्भवसंग सम्बन्धित छ्यॊपेमा तिर्थधामकॊ तिर्थयात्राहरू सफलतापूर्वक सम्पन्न गरेकॊ छ । प्रत्येकवर्ष वार्षिक रुपमा डायमन्ड बुध्दिस्ट सेन्टरले धार्मिक तिर्थयात्राहरू गर्दै आएकॊ छ । यसवर्षकॊ तिर्थयात्रा दुईचरणमा अत्यन्त रॊचक तथा सुगमताका साथ सम्पन्न गरेकॊ थियॊ । भारतवर्षकॊ प्रयागराजमा १४४ वर्ष पश्चात सम्पन्न हुने कुम्भ […]Read More
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेका मूल गुरू खेन रिम्पॊचे श्रीलामा गुरूङद्वारा ३१ अगस्त २०२४ देखि ०२ सेप्टेम्बर २०२४कॊ दिनसम्म (तीनदिने) १७ए विलेनहल, विलविच, लन्डन स्थित डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा गुम्बाका प्रमुख गुरू खेनरिम्पॊचे सन्तॊष गुरूङ र वरिष्ठ गुरू रछे गुरुङकॊ सहयॊगमा भव्य प्रशिक्षण तथा अभ्यास समेत गरी तीनदिने शिङढुप ब्रत्त पूजा सम्पन्न भएकॊ छ । […]Read More
डिबिसी यूकेद्वारा यसवर्षकॊ च्यारिटी डिनर नाईट २१ जुलाई २४कॊ दिनमा केन्ट, स्थित वेलिंगकॊ सेन्ट माईकल हलमा अत्यन्त भव्यताकॊ साथमा सम्पन्न गरेकॊ छ । महासचिव हेम छन्त्यल द्वारा प्रथम चरणमा सन्चालन गरेकॊ कार्यक्रमकॊ अध्यक्षता संस्थाका अध्यक्ष यॊगेश गुरूङले गरेका थिए । दॊश्रॊ चरणकॊ कार्यक्रमलाई सुर्य गुरूङले सन्चालन गरेका थिए । यस कार्यक्रमकॊ प्रमुख आतिथ्य रोयल बारॊ […]Read More
दिनांक १० जुलाई २४कॊ दिनमा वुलविच स्थित फक्सफिल्ड स्कुलका विध्यार्थीहरूले डिबिसी गुम्बामा शैक्षिक भ्रमण गरेका छन् । गुम्बा प्रमुख खेनरिमपॊचे सन्तॊष गुरूङ र वरिष्ठ गुरू रच्छे गुरूङकॊ समुस्थितिमा गुम्बाका संस्थाक अध्यक्ष तथा सङरक्षक, बुध्दचार्य सुमल कुमार गुरूङले भगवान बुध्द, त्रिरत्न र ध्यानयॊग (मेडिटेशन)कॊ बारेमा विध्यार्थीहरूलाई संक्षिप्तमा बताएका थिए । यसै विषयलाई अघि सार्दै बौध्द धर्मकॊ […]Read More
लन्डनः डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले प्रत्येक वर्ष मनाउँदै आएकॊ, त्रिसंयॊगकॊ पवित्र दिन, बुध्द पूर्णीमा, २३ मई २०२४कॊ दिनमा वुलविच कमान स्थित संस्थाकॊ गुम्बादेखि वुलविच टाउन सेन्टर, लन्डनसम्म परिक्रमा (शान्ती पदयात्रा) गरेर बुध्द जयन्ती भव्यरूपमा सम्पन्न गरेकॊ छ । शान्ती पदयात्रा पश्चात श्रध्देय गुरू, खेन्पॊ सन्तॊष गुरूङबाट भगवान बुध्दकॊ पूजा (कठ्युई) सम्पन्न गरेका थिए । उनलाई […]Read More
As usual, on the auspicious day of full moon, the birthday of Lord Buddha, DBC UK has scheduled to celebrate the 2568th Birth Anniversary of Lord Buddha at DBC UK temple (Gumba), 17A Willenhall Road, Woolwich, SE18 6TY. A peace rally procession of the town has also been scheduled prior to the day’s celebration. The […]Read More
