• July 8, 2026

Sumal Kumar Gurung

http://dbcuk.org

Sumal Kumar Gurung is a learned scholar who has acquired his Master's Degree in Buddhism from the University of London (SOAS) and he is the Founder President and Patron of Diamond Buddhist Centre UK. He has been involved in many communities as a founder, adviser, and member. He is also a Nepalese literary figure and has written more than half a dozen of books.

News I Event Uncategorized

डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ २५६८औं बुध्द जयन्ती

लन्डनः डायमन्ड बुध्दिस्ट सेन्टर यूकेले प्रत्येक वर्ष मनाउँदै आएकॊ, त्रिसंयॊगकॊ पवित्र दिन, बुध्द पूर्णीमा, २३ मई २०२४कॊ दिनमा वुलविच कमान स्थित संस्थाकॊ गुम्बादेखि वुलविच टाउन सेन्टर, लन्डनसम्म परिक्रमा (शान्ती पदयात्रा) गरेर बुध्द जयन्ती भव्यरूपमा सम्पन्न गरेकॊ छ । शान्ती पदयात्रा पश्चात श्रध्देय गुरू, खेन्पॊ सन्तॊष गुरूङबाट भगवान बुध्दकॊ पूजा (कठ्युई) सम्पन्न गरेका थिए । उनलाई […]Read More

News I Event

सुप्रसिद्ध बौद्ध भक्ति गीत गायिका आनी छ्यॊईङ डॊल्मालाई डिबीसी यूकेमा

सुप्रसिद्ध भक्ति गीत गायिका तथा बौद्ध अनुयायी आनी (भिक्षुणी) छ्यॊईङ डॊल्मालाई डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले मानव सेवा आश्रमकॊ च्यारिटीका लागि यूके भ्रमणकॊ छॊटॊ अवसरमा संस्थाकॊ गुम्बामा दिनांक ११ मई २०२४कॊ दिनमा भव्य स्वागत गरेकॊ छ । लाखौ मनको ढुक्ढुकी बन्न सफल बरिष्ठ समाजसेवी तथा बौद्ध अनुयायी आनी छोयङ्ग डोल्मालाई र मानव सेवा आश्रम नेपालका प्रतिनिधि […]Read More

News I Event

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको २५६८औं बुद्ध जयन्ती र शान्ति पदयात्रा

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको यसवर्षको २५६८औं बुद्ध जयन्ती र बेलायतको राजधानी लन्डनमा शान्ति पदयात्राको ¥याली दिनांक २३ मई २०२४को दिन अत्यन्त भव्यताको साथ प्रत्येक वर्ष झैं यस वर्षपनि मनाउने विषयमा संस्थाको कार्यकारी समितिले निर्णय गरेको छ । साथै यस वर्षको च्यारीटी कार्यक्रम पनि जुलाई महिनाको २१ गते सम्पन्न गरिने निर्णय पनि बैठकले गरेको छ । […]Read More

News I Event

डिबीसी यूकेले जाजरकोटका भूकम्प पीडितहरुको लागि राहत रकम प्रधानमन्त्रिलाई हास्तान्तरण

काठमाडौ : दिनांक ०२ फेब्रुअरी २०२४को दिन प्रधानमन्त्रि कार्यालयमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यल द्वयले प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड)लाई जाजरकोट स्थित भूकम्प पींडितहरुका लागि संस्थाले उठाएको तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ ।   यसै बखत छन्त्यल संघ यूकेद्वारा उठाएको डेढलाख बराबरको रकमको चेकपनि छन्त्यल […]Read More

News I Event Photo

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले स.मु.ताँ बौद्धगुम्बालाई रकम अनुदान ।

लमजुँङ, सुन्दरीबजार नगरपालिका भोटेओडार स्थित स.मु.ताँ बौद्ध गुम्बालाई दुईवर्ष अघि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, श्रद्धेय खेनरिम्पोचे शिरलामा गुरुङले शिलान्यास गरेका थिए । यस गुम्बाका लागि मुलगुरुको जन्मदिनको अवसर पारेर डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले रु. पचासहजार सहयोग रकम छुट्याएको थियो । मुलगुरुले यस रकममाथि थप रकम एकाउन्न हजार पाँच रुपैया थपेर जम्मा एकलाख एकहजार पाँच […]Read More

News I Event

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका बौद्ध महातिर्थ स्थलहरुको भ्रमण ।

पूर्व निर्धारित योजना अनुसार यसवर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष, योगेश गुरुङको संयोजनमा १७ जनवरी २०२४को दिनमा पोखराबाट भारत स्थित बौद्ध धर्मसंग तथा भगवान बुद्धको जीवनकालमा जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुको भ्रमणका लागि प्रस्थान गरेका छन् । यस भ्रमणका तीर्थालुहरुको समुहलाई बौद्ध अर्घौ सदनका वरिष्ठ गुरु, श्रद्धेय खेनरिम्पोचे सन्तोष गुरुङ द्वारा विभिन्न बौद्ध तीर्थस्थलहरुबारे तीर्थालुहरुलाई ज्ञानबोध गराउनको […]Read More

News I Event

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको घ्याप्सी (ग्रह शान्ति) पूजा, नयाँवर्षको शुभकामना

प्रत्येक वर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेद्वारा पौष १५को अवसर पारेर सम्पन्न गरिने ग्रहशान्ति (घ्याप्सी) पूजा यस वर्षपनि ३१ डिसेम्बर २०२३ अर्थात १५ पौष, २०८०को दिनमा अत्यन्त भव्यताको साथमा सम्पन्न गरेको छ । यसवर्षको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले गरेका थिए । विहान साढे आठबजे शुरु गरेर बेलुका पाँचबजे समापन भएको कार्यक्रममा विभिन्न संंघसंस्थालाई प्रत्तिनिधित्व […]Read More