पूर्व निर्धारित योजना अनुसार यसवर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष, योगेश गुरुङको संयोजनमा १७ जनवरी २०२४को दिनमा पोखराबाट भारत स्थित बौद्ध धर्मसंग तथा भगवान बुद्धको जीवनकालमा जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुको भ्रमणका लागि प्रस्थान गरेका छन् । यस भ्रमणका तीर्थालुहरुको समुहलाई बौद्ध अर्घौ सदनका वरिष्ठ गुरु, श्रद्धेय खेनरिम्पोचे सन्तोष गुरुङ द्वारा विभिन्न बौद्ध तीर्थस्थलहरुबारे तीर्थालुहरुलाई ज्ञानबोध गराउनको […]Read More
प्रत्येक वर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेद्वारा पौष १५को अवसर पारेर सम्पन्न गरिने ग्रहशान्ति (घ्याप्सी) पूजा यस वर्षपनि ३१ डिसेम्बर २०२३ अर्थात १५ पौष, २०८०को दिनमा अत्यन्त भव्यताको साथमा सम्पन्न गरेको छ । यसवर्षको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले गरेका थिए । विहान साढे आठबजे शुरु गरेर बेलुका पाँचबजे समापन भएको कार्यक्रममा विभिन्न संंघसंस्थालाई प्रत्तिनिधित्व […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, पोखरा स्थित बौद्ध अर्घौ सदनका प्रमुख गुरु, बुद्धिस्ट गुम्बा रेडिंगका मुलगुरु तथा गुरुङ(तमु लामा बौद्ध धर्म समाज नेपालका अध्यक्ष, श्रद्धेय गुरु खेनरिम्पोचे शिरलामा गुरुङलाई धर्मशिला विद्वत वित्ति व्यवस्थापन समिति, धर्मशिला बुद्ध विहार, पोखरा द्वारा बौद्ध धर्मका अध्ययन, अनुसन्धान र अन्वेषणका लागि वर्ष वि.स. २०८०सालको धर्मशिला विद्वत वित्ति २०८०को सम्मानपत्र प्रदान […]Read More
मुल गुरु, खेनरिम्पोचे शिरलामा गुरुङको निर्देशन तथा गुम्बाको क्यालेन्डर अनुसार डिबिसी यूकेले शनिबार, ०४ नोभेम्बर २०२३ तदानुसार कार्तिक १८ गते ल्हाबब दुइछेन अर्थात भगवान बुद्धको देवलोकावतरण (देवलोकबाट तेतीस कोटी देवताहरुलाई धर्मदेशना गरी पृथ्विलोकमा फर्केको दिन)को पावन तिथिमा बौद्धधर्मको महायानी परम्परा, छोग मार्मेपूजा तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । यस पुण्यतिथिको महत्वबारे मुलगुरुले भाईबरमा […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका श्रद्धेय मुलगुरु, खेन् रिम्पोचे शिरलामा गुरुङको ४३औँ जन्मदिन वुलविच, लन्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बामा शनिवार, २३ सेप्टेम्बर २३को दिनमा अत्यन्त हर्षोल्लासको साथमा बौद्ध अनुयायीहरूले मनाएका छन् । यस कार्यक्रमका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङको संयोजकत्वमा र अध्यक्ष योगेश गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको थियो । विहान सबेरै यसक्षेत्रका बौद्ध […]Read More
१५ जनवरी २०२३को दिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थल निकट भएको अकल्पनीय जहाज दुर्घटनामा परी दिवङ्गत भएका ७२ जना यात्रुहरुको नाममा ग्रीनवीच काउन्सिलले स्मृति दिवसको आवसर पारेर आयोजना गरेको श्रद्धाञ्जली सभामा डिबिसी यूकेलाई मोन्लम पाठ(दिवंगतहरुको आत्म चीर शान्तिका लागि) निमन्त्रणा आएको हुँदा शुक्रबार, १० फरवरी २०२३को साँझ विलविच स्थित टाउनहलमा डिबिसी युकेका प्रमुख धर्म गुरु, श्रद्धेय […]Read More
दिनांक ११ फरवरी २०२३को दिनमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले श्रद्धेय गुरुहरुद्वय टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेज्यु, श्रद्धेय गुरु खेम्पो शन्तोष गुरुङज्युलाई स्वागत गर्ने शुभ अबसर प्राप्त भएको थियो । यस अवसरमा पुज्यनीय गुरुहरुको बेलायतको बसाई सुखमय रहोस भनि डिबिसी यूकेले त्रिरत्नमा हार्दिक प्रार्थना गरेको थियो । गुम्बाका मुलगुरु श्रद्धेय खेन्पो शिरलामा गुरुङज्यूको निर्देशनमा सम्पन्न कार्यक्रम […]Read More
सन् २०१८ सालमा मुलगुरु, खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङले डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको व्यवस्थापनमा श्रद्धालुहरुका लागि सिङ्डुप पूजा र ब्रत सम्पन्न गर्ने सुझाव व्यक्त गरेका थिए । त्यो प्रतिबद्धता, १४ जुन २०२२को दिन डायमन्ड बुद्धिस्ट सेन्टरले खरिद गरेर भरखरै उद्घाटन गरिएको गुम्बा, १७ए विलेनहाल रोड वुलविचमा बडो भव्यता तथा दिव्यता अनुभूति दिने बातावरणमा सम्पन्न भएको […]Read More
२९ मई २०२२को दिनमा संस्थापक अध्यक्ष श्री सुमलकुमार गुरुङकाु अध्यक्षतामा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो अधिवेशन विलेनहाल, वुलविच स्थित आफ्नै गुम्बामा सम्पन्न भएको छ । यस धार्मिक सस्थाका मुलगुरु, खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङको अष्टमंगल प्रार्थना सहित द्वीप प्रज्वलन गरी दोश्रो अधिवेशन शुभारम्भ भएको थियो । सर्वसम्मत यस गरिमामय अधिवेशनमा योगेश गुरुङको नेतृत्वमा १५ सदस्यीय […]Read More
भगवान बुद्धको २५६६औँ जयन्तीको पुण्यतिथिको अवसर पारेर विलेनहाल रोड, वुलविच, लण्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा समुद्घाटन भएको छ । यो बेलायतको राजधानी लण्डनमा स्थापित पहिलो ऐतिहासिक गुम्बा हो । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत उनका टिमले यस गुम्बालाई स्थापित गर्न विगत साढे ६ वर्षदेखि आर्थिक सङ्कलन गरेर निर्माण गरेको […]Read More
