St Thomas a Becket RC Primary School, Abbey Wood Year 3S Students led by the School Teacher, Ms Lucy Collins with 23 students and 3 adult staff Read More
Feature post
News
St Thomas a Becket RC Primary School, Abbey Wood Year 3 Students led by the School Teacher, Ms Kelly with 24 students and 3 adult staff visited to Read More
सुप्रसिद्ध भक्ति गीत गायिका तथा बौद्ध अनुयायी आनी (भिक्षुणी) छ्यॊईङ डॊल्मालाई डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले मानव सेवा आश्रमकॊ च्यारिटीका लागि यूके भ्रमणकॊ छॊटॊ अवसरमा संस्थाकॊ गुम्बामा दिनांक ११ मई २०२४कॊ दिनमा भव्य स्वागत गरेकॊ छ । लाखौ मनको ढुक्ढुकी बन्न सफल बरिष्ठ समाजसेवी तथा बौद्ध अनुयायी आनी छोयङ्ग डोल्मालाई र मानव सेवा आश्रम नेपालका प्रतिनिधि […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको यसवर्षको २५६८औं बुद्ध जयन्ती र बेलायतको राजधानी लन्डनमा शान्ति पदयात्राको ¥याली दिनांक २३ मई २०२४को दिन अत्यन्त भव्यताको साथ प्रत्येक वर्ष झैं यस वर्षपनि मनाउने विषयमा संस्थाको कार्यकारी समितिले निर्णय गरेको छ । साथै यस वर्षको च्यारीटी कार्यक्रम पनि जुलाई महिनाको २१ गते सम्पन्न गरिने निर्णय पनि बैठकले गरेको छ । […]Read More
काठमाडौ : दिनांक ०२ फेब्रुअरी २०२४को दिन प्रधानमन्त्रि कार्यालयमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक सुमलकुमार गुरुङ र महासचिव हेम छन्त्यल द्वयले प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड)लाई जाजरकोट स्थित भूकम्प पींडितहरुका लागि संस्थाले उठाएको तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । यसै बखत छन्त्यल संघ यूकेद्वारा उठाएको डेढलाख बराबरको रकमको चेकपनि छन्त्यल […]Read More
लमजुँङ, सुन्दरीबजार नगरपालिका भोटेओडार स्थित स.मु.ताँ बौद्ध गुम्बालाई दुईवर्ष अघि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, श्रद्धेय खेनरिम्पोचे शिरलामा गुरुङले शिलान्यास गरेका थिए । यस गुम्बाका लागि मुलगुरुको जन्मदिनको अवसर पारेर डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले रु. पचासहजार सहयोग रकम छुट्याएको थियो । मुलगुरुले यस रकममाथि थप रकम एकाउन्न हजार पाँच रुपैया थपेर जम्मा एकलाख एकहजार पाँच […]Read More
पूर्व निर्धारित योजना अनुसार यसवर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष, योगेश गुरुङको संयोजनमा १७ जनवरी २०२४को दिनमा पोखराबाट भारत स्थित बौद्ध धर्मसंग तथा भगवान बुद्धको जीवनकालमा जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुको भ्रमणका लागि प्रस्थान गरेका छन् । यस भ्रमणका तीर्थालुहरुको समुहलाई बौद्ध अर्घौ सदनका वरिष्ठ गुरु, श्रद्धेय खेनरिम्पोचे सन्तोष गुरुङ द्वारा विभिन्न बौद्ध तीर्थस्थलहरुबारे तीर्थालुहरुलाई ज्ञानबोध गराउनको […]Read More
प्रत्येक वर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेद्वारा पौष १५को अवसर पारेर सम्पन्न गरिने ग्रहशान्ति (घ्याप्सी) पूजा यस वर्षपनि ३१ डिसेम्बर २०२३ अर्थात १५ पौष, २०८०को दिनमा अत्यन्त भव्यताको साथमा सम्पन्न गरेको छ । यसवर्षको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले गरेका थिए । विहान साढे आठबजे शुरु गरेर बेलुका पाँचबजे समापन भएको कार्यक्रममा विभिन्न संंघसंस्थालाई प्रत्तिनिधित्व […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, पोखरा स्थित बौद्ध अर्घौ सदनका प्रमुख गुरु, बुद्धिस्ट गुम्बा रेडिंगका मुलगुरु तथा गुरुङ(तमु लामा बौद्ध धर्म समाज नेपालका अध्यक्ष, श्रद्धेय गुरु खेनरिम्पोचे शिरलामा गुरुङलाई धर्मशिला विद्वत वित्ति व्यवस्थापन समिति, धर्मशिला बुद्ध विहार, पोखरा द्वारा बौद्ध धर्मका अध्ययन, अनुसन्धान र अन्वेषणका लागि वर्ष वि.स. २०८०सालको धर्मशिला विद्वत वित्ति २०८०को सम्मानपत्र प्रदान […]Read More
मुल गुरु, खेनरिम्पोचे शिरलामा गुरुङको निर्देशन तथा गुम्बाको क्यालेन्डर अनुसार डिबिसी यूकेले शनिबार, ०४ नोभेम्बर २०२३ तदानुसार कार्तिक १८ गते ल्हाबब दुइछेन अर्थात भगवान बुद्धको देवलोकावतरण (देवलोकबाट तेतीस कोटी देवताहरुलाई धर्मदेशना गरी पृथ्विलोकमा फर्केको दिन)को पावन तिथिमा बौद्धधर्मको महायानी परम्परा, छोग मार्मेपूजा तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । यस पुण्यतिथिको महत्वबारे मुलगुरुले भाईबरमा […]Read More
Like & Follow Us On Facebook
