On 22nd July 2025, a group consisting of 21 staff from Southeastern Trains Department of UK led by Mr Rabindra Kandel (Chairman of the South Asian Cultural Read More
Feature post
News
प्रत्येक वर्ष हर्षॊल्लासका साथ मनाउँदै आएकॊ बुध्द जयन्ती यस वर्ष १२ मई २०२५कॊ दिनमा डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा २५६९औं बुध्दजयन्ती अत्यन्त भव्यताकॊ साथ मनाएकॊ थियॊ । यस कार्यक्रमकॊ संयॊजक सेन्टरका संस्थापक अध्यक्ष तथा सङरक्षक, सुमलकुमार गुरुङ थिए भने सह-संयॊजकमा संस्थाका प्रमुख सल्लाहकार राम गुरुङ र उपाध्यक्ष सुशील प्रजापति रहेका थिए । यस विशेष दिनका […]Read More
प्रत्येक वर्ष मनाउँदै आएकॊ भगवान बुध्दकॊ जयन्ती यस साल १२ मई २०२५कॊ दिनमा बडॊ भव्यताकॊ साथमा १७ए विलेनहल रॊड, विलविच, लन्डन, एसई१८ ६टिवाई स्थित डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा सम्पन्न हुँदैछ । त्यसैदिन प्रत्येक वर्ष गरिने शान्ति पदयात्रा पनि शहरकॊ परिक्रमा गरेर सम्पन्न गरिनेछ । यस वर्षकॊ लागि कार्यक्रमकॊ भॊजनदान संस्थाका निवर्तमान अध्यक्ष यॊगेश गुरुङ […]Read More
दिनांक १३ अप्रैल २०२५कॊ दिनमा ११ बजेदेखि साँझ साढे ६ बजेसम्म डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ वार्षिक साधारण सभा तथा तेश्रॊ अधिवेशन भव्यताकॊ साथ सम्पन्न भएकॊ छ । वार्षिक साधारण सभा संस्थाकॊ गुम्बाप्रमुख, खेनरिम्पॊचे दावा गुरू र संस्थाका सदस्यहरूद्वारा अष्टमंगल वाचन गर्दै समुहगत द्वीप प्रज्वलन गरेर प्रारम्भ गरिएकॊ थियॊ । झण्डै पाँच दर्जन संस्थाका कारीकारी समितिका […]Read More
Today, 02nd April 2025, a group 27 students with 4 staff of St Thomas A Becket RC, Abbey Wood, School has visited on faith educational tour to Diamond Read More
Diamond Buddhist Centre UK is the first Nepalese Buddhist Temple in London. Ever since the inception of this temple, the teachings and practices on Buddhism Read More
February 2025 to February 2026` 28th February Friday फागणु १६ गते ग्याल्पो लोंसर (Gyalpo Losaar, Tibetan New Year) साङपूजा तथा आयु महास्थवीर पूजा बन्दना। 9th March, Sunday फागणु २५, शुक्ला दशमी, गुरू रिम्पोछे, गणचक्र पूजा (Guru Rimpoche Ganachakra Pooja Day) । 14th March Friday चैत्र १ गते छ्योठुल दुईछेन् Chhyothul Duichhen Pooja. 29Read More
यसवर्षकॊ शुरुसंगै डायमन्ड बुध्दिस्ट सेन्टर यूकेद्वारा बौध्दधर्मका चार महाबौध्द तिर्थधाम तथा गुरू पद्मा सम्भवसंग सम्बन्धित छ्यॊपेमा तिर्थधामकॊ तिर्थयात्राहरू सफलतापूर्वक सम्पन्न गरेकॊ छ । प्रत्येकवर्ष वार्षिक रुपमा डायमन्ड बुध्दिस्ट सेन्टरले धार्मिक तिर्थयात्राहरू गर्दै आएकॊ छ । यसवर्षकॊ तिर्थयात्रा दुईचरणमा अत्यन्त रॊचक तथा सुगमताका साथ सम्पन्न गरेकॊ थियॊ । भारतवर्षकॊ प्रयागराजमा १४४ वर्ष पश्चात सम्पन्न हुने कुम्भ […]Read More
डायमन्ड बुध्दिस्ट सेन्टर यूकेका मूल गुरू खेन रिम्पॊचे श्रीलामा गुरूङद्वारा ३१ अगस्त २०२४ देखि ०२ सेप्टेम्बर २०२४कॊ दिनसम्म (तीनदिने) १७ए विलेनहल, विलविच, लन्डन स्थित डायमन्ड बुध्दिस्ट सेन्टर यूकेकॊ गुम्बामा गुम्बाका प्रमुख गुरू खेनरिम्पॊचे सन्तॊष गुरूङ र वरिष्ठ गुरू रछे गुरुङकॊ सहयॊगमा भव्य प्रशिक्षण तथा अभ्यास समेत गरी तीनदिने शिङढुप ब्रत्त पूजा सम्पन्न भएकॊ छ । […]Read More
डिबिसी यूकेद्वारा यसवर्षकॊ च्यारिटी डिनर नाईट २१ जुलाई २४कॊ दिनमा केन्ट, स्थित वेलिंगकॊ सेन्ट माईकल हलमा अत्यन्त भव्यताकॊ साथमा सम्पन्न गरेकॊ छ । महासचिव हेम छन्त्यल द्वारा प्रथम चरणमा सन्चालन गरेकॊ कार्यक्रमकॊ अध्यक्षता संस्थाका अध्यक्ष यॊगेश गुरूङले गरेका थिए । दॊश्रॊ चरणकॊ कार्यक्रमलाई सुर्य गुरूङले सन्चालन गरेका थिए । यस कार्यक्रमकॊ प्रमुख आतिथ्य रोयल बारॊ […]Read More
Like & Follow Us On Facebook
