२९ मई २०२२को दिनमा संस्थापक अध्यक्ष श्री सुमलकुमार गुरुङकाु अध्यक्षतामा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो अधिवेशन विलेनहाल, वुलविच स्थित आफ्नै गुम्बामा सम्पन्न भएको छ । यस धार्मिक सस्थाका मुलगुरु, खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङको अष्टमंगल प्रार्थना सहित द्वीप प्रज्वलन गरी दोश्रो अधिवेशन शुभारम्भ भएको थियो । सर्वसम्मत यस गरिमामय अधिवेशनमा योगेश गुरुङको नेतृत्वमा १५ सदस्यीय […]Read More
Feature post
News
भगवान बुद्धको २५६६औँ जयन्तीको पुण्यतिथिको अवसर पारेर विलेनहाल रोड, वुलविच, लण्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा समुद्घाटन भएको छ । यो बेलायतको राजधानी लण्डनमा स्थापित पहिलो ऐतिहासिक गुम्बा हो । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत उनका टिमले यस गुम्बालाई स्थापित गर्न विगत साढे ६ वर्षदेखि आर्थिक सङ्कलन गरेर निर्माण गरेको […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बा उद्घाटनका लागि मुलगुरु शिरलामा गुरुङलाई हिथ्रोमा भव्य स्वागत डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले बेलायतको राजधानी लण्डनमा एउटा ऐतिहासिक पहिलो नेपाली गुम्बा गतवर्ष अगस्त महिनामा खरिद गरेको थियो । नेपालीहरुको बाक्लो बसोबास भएको वुलविच, लण्डन स्थित यस गुम्बालाई केहि महिना यतादेखि मरम्मत सम्भारको काम हँुदै आएको छ । अब आउने १६ मई […]Read More
INAUGURATION OF BUDDHIST TEMPLE (GUMBA) IN SOUTHEAST LONDON Diamond Buddhist Centre UK, one of the religious organizations in Southeast London is going to inaugurate Read More
२७ फुब्रुअरी २०२२को दिन पूर्व निर्धारित समय अनुसार संस्थाको निर्माणधिन गुम्बा हलमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङको सभापतित्वमा संस्थाको चौथो वार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । कोभिदको प्रभाव रहेतापनि झण्डै पाँच दर्जनजति ट्रस्टी सदस्यहरुको सहभागिता थियो । यस संस्थासंग आबद्ध विभिन्न संघसंस्थाका अध्यक्षहरुको सहभागिता र उनिहरुको सारगर्भित शुभकामना मन्तव्यले वार्षिक […]Read More
दिनांक पौष २७ गते २०२२ (तदानुसार १० जनवरी २०२२)को दिनमा आपरान्ह गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको आठौँ वार्षिक साधारण सभा समाजका अध्यक्ष श्रद्धेय खेन रिम्पोचे शिरलम (थुप्तेन येशे)को अध्यक्षतामा भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रमलाई समाजका महासचिव आदरणीय खेन रिम्पोचे दशरथ गुरुङले सन्चालन गरेका थिए । यस कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारको गुम्बा विकाश […]Read More
यस वर्षपनि पूर्व निर्धारित कार्यक्रम अन्तर्गत जूम तथा प्रत्यक्ष गरी मिति १५ गते, पौष २०७८ तदानुसार ३० डिसेम्बर २०२१को दिनमा दिनको १२:४५ र बेलायतको समय बिहान ७ बजे डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा सुसम्पन्न भएको छ । प्रमुख गुरु खेन्पो शिरलम (थुप्तेन येशे) गुरुङज्यूको निर्देशन संस्थाको व्यवस्थापन अनुसार पूजा शुरु हुनु अगावै यसपालीको पूजाका […]Read More
सम्पूर्ण डिबिसी यूके र विश्वभरी बौद्धधर्म अवलम्बि श्रद्धालुहरुमा नमन । यहि आउने पौष पन्द्रह अर्थात ३० डिसेम्बर २०२१को दिन (बिहिवार) डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको भर्चुअल घ्याप्शी (ग्रहशान्ति) पूजा गतवर्ष सम्पन्न गरे जसरी निम्नस्थानमा र समयमा सम्पन्न गरिनेछ । स्थान : बौद्ध अर्घौ सदन, रामघाट, पोखरा । समय : १२देखि १बजे (नेपाल समय) र बेलायतको बिहान […]Read More
डायमन्ड बुद्दिस्ट सेन्टर यूकेको गुम्बा खरिद पश्चात गत तीन महिना यतादेखि धमाधम निर्माण कार्य सम्पन्न भईरहेको अवस्था छ । गुम्बा पूर्णरुपले निर्माण भएपश्चात मात्र मूलगुरु खेन्पो शिरलम, संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत वरिष्ठ समाजसेवी मोहन गुरुङको बाहुलीबाट उद्घाटन समारोह सम्पन्न हुनेछ । हालसम्मको निर्माण कार्यमा संस्थाका संस्थापन कालदेखिका किहोल्डरज्यूहरुको महोत्वपूर्ण भूमिका रहेको छ । यस […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूके आफ्नो प्रारम्भिक कालमा कसैको मददको लागि ललायित थियो । तर, सोँचेजस्तो हुनसकिरहेका थिएन । त्यसपछि भगवान बुद्धको अमृतवाणीलाई अनुसरण गरी आफ्नै क्षमतामा कामगर्नु अरुमाथि निर्भर नरहनु भन्ने कुरालाई आत्मसात गरेर अघि बढ्दै आएको थियो । यो थियो सन् २०१८सालको कुरा जतिबेला डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले पहिलो च्यारिटी कार्यक्रम गरेको थियो । […]Read More
Like & Follow Us On Facebook
