लमजुँङ, सुन्दरीबजार नगरपालिका भोटेओडार स्थित स.मु.ताँ बौद्ध गुम्बालाई दुईवर्ष अघि डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, श्रद्धेय खेनरिम्पोचे शिरलामा गुरुङले शिलान्यास गरेका थिए । यस गुम्बाका लागि मुलगुरुको जन्मदिनको अवसर पारेर डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले रु. पचासहजार सहयोग रकम छुट्याएको थियो । मुलगुरुले यस रकममाथि थप रकम एकाउन्न हजार पाँच रुपैया थपेर जम्मा एकलाख एकहजार पाँच […]Read More
Feature post
News
पूर्व निर्धारित योजना अनुसार यसवर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष, योगेश गुरुङको संयोजनमा १७ जनवरी २०२४को दिनमा पोखराबाट भारत स्थित बौद्ध धर्मसंग तथा भगवान बुद्धको जीवनकालमा जोडिएका महत्वपूर्ण तीर्थस्थलहरुको भ्रमणका लागि प्रस्थान गरेका छन् । यस भ्रमणका तीर्थालुहरुको समुहलाई बौद्ध अर्घौ सदनका वरिष्ठ गुरु, श्रद्धेय खेनरिम्पोचे सन्तोष गुरुङ द्वारा विभिन्न बौद्ध तीर्थस्थलहरुबारे तीर्थालुहरुलाई ज्ञानबोध गराउनको […]Read More
प्रत्येक वर्ष डायमन्ड बुद्धिस्ट सेन्टर यूकेद्वारा पौष १५को अवसर पारेर सम्पन्न गरिने ग्रहशान्ति (घ्याप्सी) पूजा यस वर्षपनि ३१ डिसेम्बर २०२३ अर्थात १५ पौष, २०८०को दिनमा अत्यन्त भव्यताको साथमा सम्पन्न गरेको छ । यसवर्षको कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङले गरेका थिए । विहान साढे आठबजे शुरु गरेर बेलुका पाँचबजे समापन भएको कार्यक्रममा विभिन्न संंघसंस्थालाई प्रत्तिनिधित्व […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका मुलगुरु, पोखरा स्थित बौद्ध अर्घौ सदनका प्रमुख गुरु, बुद्धिस्ट गुम्बा रेडिंगका मुलगुरु तथा गुरुङ(तमु लामा बौद्ध धर्म समाज नेपालका अध्यक्ष, श्रद्धेय गुरु खेनरिम्पोचे शिरलामा गुरुङलाई धर्मशिला विद्वत वित्ति व्यवस्थापन समिति, धर्मशिला बुद्ध विहार, पोखरा द्वारा बौद्ध धर्मका अध्ययन, अनुसन्धान र अन्वेषणका लागि वर्ष वि.स. २०८०सालको धर्मशिला विद्वत वित्ति २०८०को सम्मानपत्र प्रदान […]Read More
मुल गुरु, खेनरिम्पोचे शिरलामा गुरुङको निर्देशन तथा गुम्बाको क्यालेन्डर अनुसार डिबिसी यूकेले शनिबार, ०४ नोभेम्बर २०२३ तदानुसार कार्तिक १८ गते ल्हाबब दुइछेन अर्थात भगवान बुद्धको देवलोकावतरण (देवलोकबाट तेतीस कोटी देवताहरुलाई धर्मदेशना गरी पृथ्विलोकमा फर्केको दिन)को पावन तिथिमा बौद्धधर्मको महायानी परम्परा, छोग मार्मेपूजा तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । यस पुण्यतिथिको महत्वबारे मुलगुरुले भाईबरमा […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका श्रद्धेय मुलगुरु, खेन् रिम्पोचे शिरलामा गुरुङको ४३औँ जन्मदिन वुलविच, लन्डन स्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको गुम्बामा शनिवार, २३ सेप्टेम्बर २३को दिनमा अत्यन्त हर्षोल्लासको साथमा बौद्ध अनुयायीहरूले मनाएका छन् । यस कार्यक्रमका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङको संयोजकत्वमा र अध्यक्ष योगेश गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको थियो । विहान सबेरै यसक्षेत्रका बौद्ध […]Read More
परम पुज्यनीय खेन्छेन पेमा शेरब रिन्पोछेलाई न्यानो स्वागत | Date: 7th May 2023. परम पुज्यनिय खेन्छेन पेमा शेरब रिन्पोछे ज्युलाई साउथ ईष्ठ ईलाकामा आवस्थित DBCUK को गुम्बामा सयौं श्रद्दलु भक्तजनहरु द्वारा भब्य रुपमा स्वागत गरियो | गुम्बामा आष्ठमंगल, साङ पुजा, ठुई पुजा, रम्ने पुजा, आयु पुजा, टप्चे तथा शरण गमनको पवित्र प्रवचन भब्य रुपमा सम्पन्न […]Read More
डायमंद बुद्धिष्ट सेन्टर युकेले २५६७ औं बुद्ध जयन्ति भव्यताका मनाए मिति: 05-05-2023 शुक्रबारको दिनमा Diamond Buddhist Centre UK दवारा २५६७ औं बुद्ध जयन्ति पुजा पाठ र बिशाल शान्ति पथ यात्रा सयौं बौद्ध अनुयायीहरुको उपस्थिति रही धुम धाम साथ् South East London Woolwich आफ्नो पवित्र गुम्बामा मनायो | श्रद्धेय प्रमुख खेन्पो दशरथ गुरु द्वारा दिप प्रजलन […]Read More
१५ जनवरी २०२३को दिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थल निकट भएको अकल्पनीय जहाज दुर्घटनामा परी दिवङ्गत भएका ७२ जना यात्रुहरुको नाममा ग्रीनवीच काउन्सिलले स्मृति दिवसको आवसर पारेर आयोजना गरेको श्रद्धाञ्जली सभामा डिबिसी यूकेलाई मोन्लम पाठ(दिवंगतहरुको आत्म चीर शान्तिका लागि) निमन्त्रणा आएको हुँदा शुक्रबार, १० फरवरी २०२३को साँझ विलविच स्थित टाउनहलमा डिबिसी युकेका प्रमुख धर्म गुरु, श्रद्धेय […]Read More
दिनांक ११ फरवरी २०२३को दिनमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले श्रद्धेय गुरुहरुद्वय टुल्कु साङ्गे योन्तेन ग्याछो रिन्पोछेज्यु, श्रद्धेय गुरु खेम्पो शन्तोष गुरुङज्युलाई स्वागत गर्ने शुभ अबसर प्राप्त भएको थियो । यस अवसरमा पुज्यनीय गुरुहरुको बेलायतको बसाई सुखमय रहोस भनि डिबिसी यूकेले त्रिरत्नमा हार्दिक प्रार्थना गरेको थियो । गुम्बाका मुलगुरु श्रद्धेय खेन्पो शिरलामा गुरुङज्यूको निर्देशनमा सम्पन्न कार्यक्रम […]Read More