डायमन्ड बुद्दिस्ट सेन्टर यूकेको गुम्बा खरिद पश्चात गत तीन महिना यतादेखि धमाधम निर्माण कार्य सम्पन्न भईरहेको अवस्था छ । गुम्बा पूर्णरुपले निर्माण भएपश्चात मात्र मूलगुरु खेन्पो शिरलम, संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ लगायत वरिष्ठ समाजसेवी मोहन गुरुङको बाहुलीबाट उद्घाटन समारोह सम्पन्न हुनेछ । हालसम्मको निर्माण कार्यमा संस्थाका संस्थापन कालदेखिका किहोल्डरज्यूहरुको महोत्वपूर्ण भूमिका रहेको छ । यस […]Read More
Feature post
News
डायमन्ड बुद्धिस्ट सेन्टर यूके आफ्नो प्रारम्भिक कालमा कसैको मददको लागि ललायित थियो । तर, सोँचेजस्तो हुनसकिरहेका थिएन । त्यसपछि भगवान बुद्धको अमृतवाणीलाई अनुसरण गरी आफ्नै क्षमतामा कामगर्नु अरुमाथि निर्भर नरहनु भन्ने कुरालाई आत्मसात गरेर अघि बढ्दै आएको थियो । यो थियो सन् २०१८सालको कुरा जतिबेला डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले पहिलो च्यारिटी कार्यक्रम गरेको थियो । […]Read More
कोरोना महामारीबाट नेपालमा अक्सिजन बिना धेरै मानिसहरुको मृत्युलाई रोक्नका लागि एनआरएन लगाएत विभिन्न विदेसमा बसोबास गर्दै आएका नेपालीहरुले संस्थागत सहयोग दिँदै आएका छन । महाभूकम्प होस वा बाढिपहिरोले देशमा विनाश मचाएको बेला प्रत्येक नेपालीको मन दुखेको हुन्छ । विदेशबाट सहयोग दिँदै आएकोले गर्दा नेपालमा केहि राहत पुगेको हुन्छ । यतिबेलाको राजनीँति अस्थिरता र नेताहरुको कुर्सी […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यसवर्ष बुद्ध पूर्णिमा, २६ मई २०२१को दिनमा भव्यताको साथ बुद्ध जयन्ती मनाएको छ । यसपालीको बुद्ध जयन्ती कोरोना अक्रान्तले गर्दा असहज भएता पनि भव्यताको साथमा मनाईयो । पहिलो फेजमा बेलायतको समय बिहान, आठबजे र नेपालको समय १२ बजेर ४५ मिनट जाँदा बौद्ध अर्घौ सदन, पोखरामा मूलगुरु द्वारा प्रारम्भ गरेको थियो । […]Read More
गत वर्षको पूर्वार्धदेखि जब विश्वभरि कोरोना महामारीले सारा संसारलाई अक्रान्त पारेको थियो त्यतिबेला सबै भयभित भएर आफ्नो जीवन सुरक्षाका लागि तथा आफ्नो परिवारजन र ईष्टमित्रहरुका लागि सर्वशक्तिमान भगवानको शरणमा जानु बाहेक अर्को बिकल्प नरहेको अवस्था थियो । प्रत्येक राष्ट्रले आफ्नो नागरिकाहरुलाई बचाउन र सुरक्षा राख्नका लागि सुरक्षाका नियमहरु लागु गरेका थिए । तर, विश्वका वैज्ञानिकहरु […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको २५६५औँ बुद्ध जयन्ती, यसवर्षको बुद्ध तिथि अनुसार २६ मई २०२१ तदानुसार नेपाली तिथि १२ जेष्ठ २०७८को दिनमा बौद्ध अर्घौ सदन, पोखरामा डायमन्ड बुद्धिस्ट सेन्टरका प्रमुख गुरु खेन्पो शिरलम गुरुङ (थुप्तेन येशे)ज्यूद्वारा बुद्ध पूजा, शान्ति द्वीप प्रज्वलन र विश्व शान्तिका लागि पूजा सम्पन्न गरिनेछ । प्रत्येक वर्ष मनाउँदै आउने बुद्ध जयन्ती यस […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारण सभा दिनांक २७ फेब्रुअरी २१को दिन जुम (भर्चुअल) प्रविधिको माध्यमबाट अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न यस तेश्रो वार्षिक साधारण सभालाई संस्थाका महासचिव, श्री योगेश गुरुङले अत्यन्त प्रभावकारी ढंगबाट सन्चालन गरेका थिए । साउथ ईस्ट लण्डनका प्रायः सबै संस्थाका नेतृत्व […]Read More
सम्पूर्ण संसार करोना महामारीले अक्रान्त भएको भयवाह स्थितिमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले यस महामारीबाट बच्न तथा विश्व शािन्तका लागि भर्चुअली संस्थाका सदस्यहूरूलाई आव्हान गरेर ग्रहशान्ति पूजा सम्पन्न गरेको छ । संस्थाका मूलगुरु, आदरणीय आचार्य खेन्पो शिरलम (थुप्तेन येशे) गुरुङज्यूको बाहुलीबाट बौद्ध अर्घौ सदन, पोखरामा पूर्ण धार्मिक विधिबाट पूजा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष सुमलकुमार […]Read More
डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको ग्रहशान्ति पूजा तथा प्रवचनलण्डनः २३ डिसेम्बर २०१८को दिनमा प्लमस्टिड कमन, लण्डन स्थित प्लमस्टिड वर्किङ म्यान्स क्लबमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको आयोजनामा यसवर्षको ग्रहशान्ति पूजा तथा प्रवचन अत्यन्त भव्यताको साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष सम्पन्न गरिने वर्षभरीको कार्यक्रम मध्येको यो एउटा महत्वपूर्ण कार्यक्रम रहेको कुरा संस्थाका महासचिव योगेश गुरुङले कार्यक्रम […]Read More
लण्डनबाट पोखरामा निर्माण हुने बौद्धमुत्र्तिका लागि २५ लाख सङ्कलनलण्डन ः आईतावार, १६ जुलाई २०१७को दिनमा पल्युल डायमोन्ड बुद्धिस्ट सेन्टर यूके तथा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको संयुक्त आयोजनामा श्रद्धेय गुरु शाङपा रिम्पोचे (पोखरा स्थित धर्मकाया बुद्ध मण्डलाका संरक्षक)लाई स्वागत, पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको थियो । विशेष गरी यो कार्यक्रम धर्मकाया बुद्ध मण्डला, पोखरा स्थित […]Read More
Like & Follow Us On Facebook
